नेपाल सरकार, अर्थ मन्त्रालयले तोकेका करदाताहरुको वार्षिक कारोवारका आधारमा नेपाल राज्यभरी ।
२०७५ श्रावणदेखि वार्षिक रु. ४० करोडभन्दा बढी ८० करोडसम्म कारोबार भएका करदाताको कर प्रशासन गर्न यो कार्यालय स्थापना भएको हो ।
मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंमा रहेको छ ।
मध्यमस्तरीय करदाता कार्यालय
Babarmahal, Kathmandu
01 5322608, 5326355, 5341301
mlto@ird.gov.np