महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा सप्तमी - २२

नागरिक वडापत्र

आन्तरिक राजस्व विभागको नागरिक वडापत्र
क्र.सं. प्रदान गरिने सेवाको विवरण पेश गर्ने कर्मचारी अन्तिम निर्णय दिने अधिकारी आवश्यक प्रमाण/कागजात समयावधि कोठा नं.
(क) अन्तःशुल्क शाखा १०५
मदिरा, वियर, चुरोट तथा सूर्तीजन्य पदार्थको नयाँ व्राण्डको परीक्षण उत्पादनको अनुमति दिने । शाखा अधिकृत महानिर्देशक / उप-महानिर्देशक १. सिफारिस पत्र (ट्रेडमार्क, ब्राण्ड, शक्ति, साइज सहित)
२. ट्रेडमार्क दर्ता प्रमाणपत्र वा बुलेटिन प्रकाशन निर्णय
३. आवश्यक अन्य कागजात
७ दिन
मदिरा तथा वियरको नमूना परीक्षणको लागि प्रयोगशाला पठाउने शाखा अधिकृत निर्देशक शिलबन्दी नमूना ३ दिन
नयाँ ब्राण्डको व्यावसायिक उत्पादन अनुमति दिने शाखा अधिकृत महानिर्देशक / उप-महानिर्देशक सिफारिस पत्र ७ दिन
(ख) प्रशासकीय पुनरावलोकन शाखा ३०८
प्रशासकीय पुनरावलोकन म्याद थप गर्ने शाखा अधिकृत महानिर्देशक कर निर्धारण आदेश, भर्पाइ, निवेदन सोही दिन
प्रशासकीय पुनरावलोकन निवेदन दर्ता शाखा अधिकृत महानिर्देशक सम्बन्धित सम्पूर्ण कागजात सोही दिन
(घ) करदाता सेवा शाखा भुइँ तल्ला
करदाताको जिज्ञासामा जानकारी उपलब्ध गराउने शाखा अधिकृत निर्देशक लिखित / मौखिक तुरुन्त
(ङ) कानुन शाखा २१९
कानुनी राय उपन्यायाधिवक्ता / स.जि.न्यायधिवक्ता महानिर्देशक मिसिलमा संलग्न कागजात २ दिन
लिखित जवाफ उपन्यायाधिवक्ता / स.जि.न्यायधिवक्ता महानिर्देशक मिसिलमा संलग्न कागजात अदालतको
अनुमतिमा जाने उपन्यायाधिवक्ता / स.जि.न्यायधिवक्ता महानिर्देशक मिसिलमा संलग्न कागजात हद म्याद
वहस पैरवी उपन्यायाधिवक्ता / स.जि.न्यायधिवक्ता सम्बन्धित अदालत मिसिल प्रमाण पेशीको दिन
(च) नीति विश्लेषण शाखा ३०६
पुर्वादेश माग गर्ने शाखा अधिकृत / निर्देशक महानिर्देशक विभागले तोकेको ढाँचाको निवेदन ४५ दिन
(छ) आर्थिक प्रशासन शाखा आ.प्र. शाखा भुइँतल्ला
सार्वजनिक खरिदको विल भुक्तानी लेखा नियन्त्रक महानिर्देशक क. सक्कल विल/भर्पाई
ख. कोटेशन
ग. निवेदन
घ. इष्टिमेट
ङ. अन्य आवश्यक कागजात
प्रक्रिया पूरा भएको मितिले ३ दिन भित्र
कर तथा सदर स्याहा धरौटी फिर्ता लेखा नियन्त्रक महानिर्देशक निर्णय सहितका कागजात ३ दिन
मूल्य अभिवृद्धि कर फिर्ता लेखा नियन्त्रक महानिर्देशक निर्णय सहित फाइल ३ दिन
धरौटी फिर्ता लेखा नियन्त्रक महानिर्देशक १. निवेदन
२. करचुक्ता प्रमाणपत्र
३. मु.अ.क. समायोजन विवरण
४. सक्कल बैंक भौचर / रसिद
निर्णय भएको मितिले ३ दिन