About

About

करदाता सेवा कार्यालय, खाँदबारी

करदाता सेवा कार्यालय, खाँदबारीको अधिकारिक वेभसाइटमा यहाँहरुलाइ स्वागत छ।राजश्व सकंलनका निम्ति सरकारको अत्यावश्यक अंगको रुपमा रहेको यश करदाता सेवा कार्यालय, आराका-धरानको अधिकार क्षेत्र अन्तर्गत काम गरिरहेको छ। करदाता शिक्षा प्रदान, श्रोत संकलन र वित्तीय स्थायित्वका लागि राजस्व कार्यहरूको निरीक्षण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।  आ.व २०७९/८० को लागि आन्तरिक राजस्व विभाग द्वारा "उत्कृष्ट करदाता कार्यालय  पुरस्कार" बाट  सम्मानित, यस कार्यालय उत्कृष्टता को लागी प्रतिबद्ध छ।