About

हाम्रा बारेमा

करदाता सेवा कार्यालय श्रीनगर, सल्यानको वेबसाइटमा तपाईँलाई हार्दिक स्वागत छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङको मातहतमा रही ३ जिल्ला (सल्यान, रुकुम (पश्चिम भाग) र रुकुम (पूर्वी भाग)) भित्रका करदाताहरूलाई सेवा प्रवाह गर्ने गरी यस कार्यालयको स्थापना भएको हो। यस कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी नीतिहरूको कार्यान्वयन र सेवा प्रवाह गर्दछ। यस कार्यालयको कार्यालय कोड ३०५०४६००१ हो।

सम्पर्कका लागि निम्न नम्बरमा फोन गर्न सक्नुहुने छ:

कार्यालय : ०८८-४००१६४

कर अधिकृत (कार्यालय प्रमुख) : ९८५७८२७९८६

सूचना अधिकारी : ९८५७८२७८८६

इमेल : tso-srinagar@ird.gov.np