About

परिचय

 

यस आन्तरिक राजस्व कार्यालय नयाँबानेश्वरले नेपाल सरकारको अधिकारक्षेत्र अन्तर्गत पर्ने आयकर, मू.अ.कर र अन्त:शुल्क लगायत कर प्रशासनको लागि काठमाण्डौं महानगरपालिका वडा नं. १० र ३१  कार्यक्षेत्रमा पर्दछन। यस कार्यालयले आ.व. २०७९।०८० देखि मिनभवन क्याम्पस मार्ग सिभिल अस्पतालसंगै आशिर्वाद भवनबाट आफ्नो प्रशासनिक कार्यसम्पादनका गरिरहेको छ ।