About

हाम्रो बारे

नेपाल सरकार, आन्तरिक राजस्व विभाग अन्तरगत आन्तरिक राजस्व कार्यालय नयाँ सडकको वेव साईटमा यहाँलाई स्वागत छ । यस कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क सम्बन्धी नीति र कानूनहरुको कार्यान्वयन गर्दछ ।  यस कार्यालयले छिटो, छरितो र गुणस्तरीय सेवामार्फत करदातामा समर्पित भई करदाता शिक्षा, सहयोग र क्षमता विकास गर्दै स्वेच्छिक कर सहभागितालाई अभिवृद्धि गर्ने र कर जोखिममा आधारित भई स्वच्छ, पारदर्शी र न्यायोचित तवरले कर कानूनको कार्यान्वयन गर्न प्रतिबद्ध रहेको छ ।

संगठन संरचना

Download PDF: संगठन संरचना