About

About

कर दाता सेवा कार्यालय चन्द्रपुर,रौतहटको वेबसाइटमा हार्दिक स्वागत छ । आन्तरिक राजस्व कार्यालय सिमरा,बाराको मातहतमा रही रौतहट जिल्ला भित्रका करदाताहरुलाई सेवा प्रवाह गर्ने गरी यस कार्यालयको स्थापना भएको हो । यस कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र आयकर, मूल्य अभिवृद्धि कर र अन्त ःशुल्क कर सम्बन्धी नीतिहरुको कार्यान्वयन र सेवा प्रवाह गर्दछ ।