Dhakaram Tiwari

ढाकाराम तिवारी

प्रमुख कर अधिकृत

 

आन्तरिक राजस्व कार्यालय वीरगंजको वेबसाइडमा स्वागत छ ।

 

यस कार्यालयले आयकर , मूल्य अभिवृद्धिकर र अन्तशूल्क सम्बन्धी नीति तथा कानून अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभागबाट प्राप्त निर्देशनको अधिनमा रहि राजस्व संकलन तथा करदातालाई आवश्यक सेवा प्रदान गर्दछ । आफ्नो कार्यक्षेत्र भित्र पर्ने करदाताहरुको आयकर, मूल्य अभिवृद्धिकरमा दर्ता, अन्तशूल्क दर्ता तथा नविकरण,  स्थायी लेखा नम्बर जारी , दर्ता खारेजी  तथा करचुक्ता प्रमाण पत्र जारी गर्ने कार्य गर्दै आइरहेको छ । करदाताको क्षमता विकास गर्दे स्वेच्छिक कर सहभागितामा अभिवृद्धि गर्ने तथा कर जोखिम भएका क्षेत्र तथा करदाताहरुको पहिचान तथा विश्लेषण गर्दे करको दायरामा ल्याउन अभिप्रिरत गर्ने तथा  न्यायोचित तवरले कर कानूनको परिपालन गर्ने र गराउने कार्यप्रति प्रतिवद्ध रहेको छ ।  

CONTACT DETAILS

आन्तरिक राजस्व कार्यालय वीरगंज

Birgunj, Parsa

051-522124/521066/529764

iro17@ird.gov.np

Branch Office Map