शिव शर्मा

प्रमुख कर अधिकृत

आन्तरिक राजस्व कार्यालय पोखराको वेव साईटमा स्वागत छ

Read More

यस कार्यालयको कार्यक्षेत्र कास्की जिल्लाको पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुछ्रे गाउँपालिका, रुपा गाँउपालिका र मादी गाउँपालिका रहेका छन् भने  स्याङ्जा जिल्लाकाे पुतलीबजार नगरपालिका, भिरकाेट नगरपालिका, वालिङ नगरपाालिका, गल्याङ नगरपालिका, चापाकाेट नगरपालिका,  फेदीखाेला गाउँपालिका, आँधिखाेला गाउँपालिका, विरुवा गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, हरिनास गाउँपालिका र कालीगण्डकी गाउँपालिका रहेकाे छ ।

CONTACT DETAILS

आन्तरिक राजस्व कार्यालय पोखरा

Pokhara, Kaski

977-061-454308,061-454363, 061,453577

061-454449

iro22@ird.gov.np

Branch Office Map