Mr. Janak Raj Sharma

जनकराज शर्मा

प्रमुख कर प्रशासक

नेपाल सरकार, अर्थ मन्त्रालयले तोकेका करदाताहरुको वार्षिक कारोवारका आधारमा नेपाल राज्यभरी ।

साबिक मुल्य अभिवृद्धि कर विभागमा वार्षिक रु. ५ करोड भन्दा बढी करयोग्य कारोबार गर्ने करदाताको कर परीक्षण हुने व्यवस्था गरिएको थियो । विभाग एकीकरण भएपछि रु. १० करोडभन्दा बढी कारोबार हुने करदाताको कर परीक्षण विभागबाटै हुने प्रबन्ध मिलाइयो । २०६० माघ १ गते देखि ठूला करदाता कार्यालय स्थापना गरियो । हाल यो कार्यालयले वार्षिक १ अर्बभन्दा बढी करयोग्य कारोबार गर्ने करदाताको कर प्रशासन गर्दछ । ठूला करदाता कार्यालय ललितपुरमा रहेको छ ।

CONTACT DETAILS

ठूला करदाता कार्यालय

Hariharbhawan, Lalitpur

5010203, 5010204, 5010187, 5442421, 5428728, 5426497

lto@ird.gov.np

Branch Office Map