कार्यालयको कार्यक्षेत्र

कार्यालय र कार्य क्षेत्र

सि.नं

कार्यालयको नाम

कार्यालयको कार्यक्षेत्र

ठूला करदाता कार्यालय

नेपाल सरकार, अर्थ मन्त्रालयले तोकेका करदाताहरुको वार्षिक कारोवारका आधारमा नेपाल राज्यभरी ।

मध्यमस्तरीय करदाता कार्यालय

नेपाल सरकार, अर्थ मन्त्रालयले तोकेका करदाताहरुको वार्षिक कारोवारका आधारमा नेपाल राज्यभरी ।

आन्तरिक राजस्व कार्यालय, भद्रपुर

ताप्लेजुङ्, पाँचथर, इलाम जिल्ला र झापा जिल्लाको मेचीनगर नगरपालिका, कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ती गाउँपालिका, हल्दिवारी गाउँपालिका, र केचनाकवल गाउँपालिका ।

आन्तरिक राजस्व कार्यालय, दमक

झापा जिल्लाको दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका ।

आन्तरिक राजस्व कार्यालय, विराटनगर

मोरङ्ग जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, धरान

धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम जिल्ला र सुनसरी जिल्लाको धरान उपमहानगरपालिका र बराह नगरपालिक वडा नं. १ देखि७ ।

आन्तरिक राजस्व कार्यालय, लाहान

सप्तरी, सिराहा, उदयपुर, ओखलढुङ्गा, खोटाङ् र सोलुखुम्बु जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, जनकपुर

सिन्धुली, सर्लाही, धनुषा र महोत्तरी जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, सिमरा

रौतहट र बारा जिल्ला ।

१०

आन्तरिक राजस्व कार्यालय, वीरगञ्ज

पर्सा जिल्ला ।

११

आन्तरिक राजस्व कार्यालय, धुलिखेल

काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला ।

१२

आन्तरिक राजस्व कार्यालय, भक्तपुर

भक्तपुर जिल्ला ।

१३

आन्तरिक राजस्व कार्यालय, ललितपुर १

ललितपुर महानगरपालिका वडा नं १,२,३,४,५, १०,११,१३,१८,१९,२०,२१,२२ र २५ ।

१४

आन्तरिक राजस्व कार्यालय, ललितपुर २

ललितपुर महानगरपालिका वडा नं ६, ७, ८, ९, १२, १४, १५, १६, १७, २३,२४,२६, २७, २८ र २९ तथा गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, वाग्मती गाउँपालिका र महाङ्काल गाउँपालिका ।

१५

आन्तरिक राजस्व कार्यालय, हेटौंडा

मकवानपुर जिल्ला ।

१६

आन्तरिक राजस्व कार्यालय, चितवन

चितवन जिल्ला ।

१७

आन्तरिक राजस्व कार्यालय, दमौली

तनहु, गोरखा, लम्जुङ र मनाङ जिल्ला ।

१८

आन्तरिक राजस्व कार्यालय, बाग्लुङ

वाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ ।

१९

आन्तरिक राजस्व कार्यालय, पोखरा

स्याङ्जा र कास्की जिल्ला ।

२०

आन्तरिक राजस्व कार्यालय, भैरहवा

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं १ देखि ४ र वडा न.ं ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिका र नवलपरासी जिल्लाको रामग्राम नगरपालिका, सुस्ता गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका ।

२१

आन्तरिक राजस्व कार्यालय, वुटवल

पाल्पा, गुल्मी जिल्ला, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका, देवदह नगरपालिकाको वडा नं ५ देखि १०, सैनामैना नगरपालिका तथा तिलोत्तमा नगरपालिकाको वडा नं १ देखि ४ सम्म कञ्चन गाउँपालिका र शुद्धोधन नगरपालिका तथा नवलपरासी जिल्लाको सुनवल नगरपालिका तथा बर्दघाट नगरपालिका ।

२२

आन्तरिक राजस्व कार्यालय, कृष्णनगर

कपिलवस्तु र अर्घाखाँची जिल्ला ।

२३

आन्तरिक राजस्व कार्यालय, दाङ

दाङ, रोल्पा, रुकुम(पूर्वी भाग), रुकुम पश्चिम, सल्यान र प्यूठान जिल्ला ।

२४

आन्तरिक राजस्व कार्यालय, नेपालगञ्ज

बाँके र वर्दिया जिल्ला ।

२५

आन्तरिक राजस्व कार्यालय, सुर्खेत

सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा र हुम्ला जिल्ला ।

२६

आन्तरिक राजस्व कार्यालय, धनगढी

कैलाली जिल्ला ।

२७

आन्तरिक राजस्व कार्यालय, महेन्द्रनगर

कञ्चनपुर जिल्ला ।

२८

आन्तरिक राजस्व कार्यालय, नयाँसडक

काठमाडौं महानगरपालिका वडा नं १९, २२, २३ र २४ ।

२९

आन्तरिक राजस्व कार्यालय, पुतलीसडक

काठमाडौं महानगरपालिका वडा नं १, २८ र २९ ।

३०

आन्तरिक राजस्व कार्यालय, त्रिपुरेश्वर

काठमाडौं महानगरपालिका वडा नं ११, १२,२० र २१ ।

३१

आन्तरिक राजस्व कार्यालय, महाराजगञ्ज

काठमाडौं महानगरपालिका वडा नं ३, २६, टोखा नगरपालिका वडा नं १ देखि७ र बुढानिलकण्ठ नगरपालिका वडा नं १ देखि७ ।

३२

आन्तरिक राजस्व कार्यालय, बालाजु

काठमाडौं महानगरपालिका वडा नं १६,तारकेश्वर नगरपालिका, टोखा नगरपालिका वडा नं ८ देखि ११ र रसुवा जिल्ला ।

३३

आन्तरिक राजस्व कार्यालय, टंगाल

काठमाडौं महानगरपालिका वडा नं २, ४ र ५ ।

३४

आन्तरिक राजस्व कार्यालय, ठमेल

काठमाडौं महानगरपालिका वडा नं १७, १८, २५ र २७ ।

३५

आन्तरिक राजस्व कार्यालय, चाबहिल

काठमाडौं महानगरपालिका वडा नं ७ रबुढानिलकण्ठ नगरपालिका वडा नं ८ देिख १३ ।

३६

आन्तरिक राजस्व कार्यालय, बत्तीसपुतली

काठमाडौं महानगरपालिका वडा न ८, ९ र ३० ।

३७

आन्तरिक राजस्व कार्यालय, बानेश्वर

काठमाडौं महानगरपालिका वडा नं १० र ३१ ।

३८

आन्तरिक राजस्व कार्यालय, कोटेश्वर

काठमाडौं महानगरपालिका वडा न ३२ र कागेश्वरी मनहरा नगरपालिका वडा नं ७ देखि ९ ।

३९

आन्तरिक राजस्व कार्यालय, कालिमाटी

काठमाडौं महानगरपालिका वडा नं १३, १४, दक्षिणकाली नगरपालिका र किर्तिपुर नगरपालिका ।

४०

आन्तरिक राजस्व कार्यालय, कलंकी

काठमाडौं महानगरपालिका वडा नं १५, नागार्जुन नगरपालिका, चन्द्रगिरी नगरपालिका तथा धादिङ र नुवाकोट जिल्ला

४१

आन्तरिक राजस्वकार्यालय, इटहरी

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका,बराह नगरपालिकाका वडा नं ८ देखि ११, इनरुवा नगरपालिका, दुहवी नगरपालिका, रामधुनी नगरपालिका, देवानगञ्ज गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा गाउँपालिका र हरिनगरा गाउँपालिका

४२

आन्तरिक राजस्वकार्यालय, कावासोती

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला ।

४३

आन्तरिक राजस्वकार्यालय, जुम्ला

जुम्ला, मुगु र कालिकोट जिल्ला ।

४४

आन्तरिक राजस्वकार्यालय, डडेलधुरा

दार्चुला,बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा र डडेलधुराजिल्ला ।

४५

आन्तरिक राजस्वकार्यालय, जोरपाटी

काठमाडौं महानगरपालिका वडा नं ६, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र कागेश्वरी मनहरा नगरपालिका वडा नं १ देिख ६ ।

 

करदाता सेवा कार्यालयहरु

सि.नं

कार्यालयको नाम

कार्यालयको कार्यक्षेत्र

तालुक आन्तरिक राजस्व कार्यालय

करदाता सेवा कार्यालय, इलाम

इलाम जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, भद्रपुर ।

करदाता सेवा कार्यालय, फिदिम

ताप्लेजुङ र पाँचथर जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, भद्रपुर ।

करदाता सेवा कार्यालय, खाँदबारी

संखुवासभा जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, धरान ।

करदाता सेवा कार्यालय, धनकुटा

तेह्रथुम र धनकुटा जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, धरान ।

 ५

करदाता सेवा कार्यालय, उदयपुर

उदयपुर जिल्ला।

आन्तरिक राजस्व कार्यालय, लाहान ।

करदाता सेवा कार्यालय, लुक्ला

सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्यामु गाउँपालिका ।

आन्तरिक राजस्व कार्यालय, लाहान ।

करदाता सेवा कार्यालय, राजविराज

सप्तरी जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, लाहान ।

करदाता सेवा कार्यालय, पाल्पा

पाल्पा जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, बुटवल ।

करदाता सेवा कार्यालय, लम्की

कैलाली जिल्लाको टिकापुर, भजनी, जानकी, जोशीपुर बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिका ।

आन्तरिक राजस्व कार्यालय, धनगढी ।

१०

करदाता सेवा कार्यालय, गल्छी

धादिङ र नुवाकोट जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, कलंकी

११

करदाता सेवा कार्यालय, दिक्तेल

खोटाङ जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, लाहान

१२

करदाता सेवा कार्यालय, भोजपुर

भोजपुर जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, धरान

१३

करदाता सेवा कार्यालय, विराटचोक

मोरङ जिल्लाको बेलबारी नगरपालिका, सुन्दर हरैंचा नगरपालिका र केराबारी गाउँपालिका ।

आन्तरिक राजस्व कार्यालय, विराटनगर

१४

करदाता सेवा कार्यालय, पथरी

मोरङ जिल्लाको लेटाङ नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र मिक्लाजुङ गाउँपालिका ।

आन्तरिक राजस्व कार्यालय, विराटनगर

१५

करदाता सेवा कार्यालय, ओखलढुंगा

ओखलढुंगा जिल्ला र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका, दुधकोशी गाउँपालिका, दुधकौशिका गाउँपालिका, नेचा सल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखुपिके गाउँपालिका र सोताङ गाउँपालिका ।

आन्तरिक राजस्व कार्यालय, लाहान

१६

करदाता सेवा कार्यालय, बर्दिबास

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका, गौशाला नगरपालिका र धनुषा जिल्लाको मिथिला नगरपालिका ।

आन्तरिक राजस्व कार्यालय, जनकपुर

१७

करदाता सेवा कार्यालय, सिन्धुली

सिन्धुली जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, जनकपुर

१८

करदाता सेवा कार्यालय, जलेश्वर

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका, मटिहानी नगरपालिका, भँगाहा नगरपालिका, बलवा नगरपालिका, औरही नगरपालिका, एकडारा गाउँपािलका, सोनमा गाउँपालिका, साम्सी गाउँपालिका, महोत्तरी गाउँपालिका र पिपरा गाउँपालिका ।

आन्तरिक राजस्व कार्यालय, जनकपुर

१९

करदाता सेवा कार्यालय, मलंगवा

सर्लाही जिल्लाको मलंगवा नगरपालिका, हरिपूर्वा नगरपालिका, बलरा नगरपालिका, गोडैता नगरपालिका, चक्रघट्टा गाउँपालिका, धनकौल गाउँपालिका, ब्रम्हपुरी गाउँपालिका, रामनगर गाउँपालिका, विष्णु गाउँपालिका, कौडेनी गाउँपालिका, पर्सा गाउँपालिका, बसबरिया गाउँपालिका, कविलासी नगरपलिका र चन्द्रनगर गाउँपालिका ।

आन्तरिक राजस्व कार्यालय, जनकपुर

२०

करदाता सेवा कार्यालय, लालबन्दी

सर्लाही जिल्लाको बामती नगरपालिका, हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिपुर नगरपालिका र बरहथवा नगरपालिका ।

आन्तरिक राजस्व कार्यालय, जनकपुर

२१

करदाता सेवा कार्यालय, चन्द्रपुर

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका, बृन्दावन नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गरुडा नगरपालिका, गढीमाई नगरपालिका र गुजरा नगरपालिका ।

आन्तरिक राजस्व कार्यालय, सिमरा

२२

करदाता सेवा कार्यालय, गौर

रौतहट जिल्लाको गौर नगरपालिका, बोधीमाई नगरपालिका, देवाही गोनाही नगरपालिका, माधव नारायण नगरपालिका, मौलापुर नगरपालिका, ईशनाथ नगरपालिका, परोहा नगरपालिका, राजपुर नगरपािलका, राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिका ।

आन्तरिक राजस्व कार्यालय, सिमरा

२३

करदाता सेवा कार्यालय, कलैया

बारा जिल्लाको पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, आदर्श कोटवाल गाउँपालिका, विश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, करैमाई गाउँपालिका, बारागढी गाउँपालिका र प्रशौनी गाउँपालिका ।

आन्तरिक राजस्व कार्यालय, सिमरा

२४

करदाता सेवा कार्यालय, मन्थली

रामेछाप जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, धुलिखेल

२५

करदाता सेवा कार्यालय, चरिकोट

दोलखा जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, धुलिखेल

२६

करदाता सेवा कार्यालय, खैरहनी

चितवन जिल्लाको कालिका नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र राप्ती नगरपालिका ।

आन्तरिक राजस्व कार्यालय, भरतपुर

२७

करदाता सेवा कार्यालय, गोरखा

गोरखा जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, दमौली

२८

करदाता सेवा कार्यालय, बेसीशहर

मनाङ र लम्जुङ जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, दमौली

२९

करदाता सेवा कार्यालय, परासी ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, भैरहवा

३०

करदाता सेवा कार्यालय, पुतलीबजार

स्याङ्जा जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, पोखरा

३१

करदाता सेवा कार्यालय, कुश्मा

पर्वत जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, बाग्लुङ

३२

करदाता सेवा कार्यालय, तम्घास

गुल्मी जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, बुटवल

३३

करदाता सेवा कार्यालय, सन्धिखर्क

अर्घाखाँची जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, कृष्णनगर

३४

करदाता सेवा कार्यालय, तौलिहवा

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिका ।

आन्तरिक राजस्व कार्यालय, कृष्णनगर

३५

करदाता सेवा कार्यालय, चकचके, प्युठान

प्युठान र रोल्पा जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, दाङ

३६

करदाता सेवा कार्यालय, श्रीनगर, सल्यान

सल्यान, रुकुम (पूर्व) र रुकुम (पश्चिम) जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, दाङ

३७

करदाता सेवा कार्यालय, गुलरिया

बर्दिया जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, नेपालगन्ज

३८

करदाता सेवा कार्यालय, साँफेबगर, अछाम

अछाम र बाजुरा जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, डडेल्धुरा

३९

करदाता सेवा कार्यालय, दिपायल

डोटी जिल्ला ।

आन्तरिक राजस्व कार्यालय, डडेल्धुरा

 

नोट : मिति २०७७।०३।०८ को नेपाल राजपत्रमा सूचना प्रकाशित गरी स्थापना गरिने निर्णय भएका ३१ करदाता सेवा कार्यालयहरु मध्ये केहि स्थापना भएका र केहि स्थापनाको क्रममा रहेका छन् ।

  • ठूला करदाता कार्यालय: साबिक मुल्य अभिवृद्धि कर विभागमा वार्षिक रु. ५ करोड भन्दा बढी करयोग्य कारोबार गर्ने करदाताको कर परीक्षण हुने व्यवस्था गरिएको थियो । विभाग एकीकरण भएपछि रु. १० करोडभन्दा बढी कारोबार हुने करदाताको कर परीक्षण विभागबाटै हुने प्रबन्ध मिलाइयो । २०६० माघ १ गते देखि ठूला करदाता कार्यालय स्थापना गरियो । हाल यो कार्यालयले वार्षिक ८० करोडभन्दा बढी करयोग्य कारोबार गर्ने करदाताको कर प्रशासन गर्दछ । ठूला करदाता कार्यालय ललितपुरमा रहेको छ ।

 

  • मध्यमस्तरीय करदाता कार्यालय२०७५ श्रावणदेखि वार्षिक रु. ४० करोडभन्दा बढी ८० करोडसम्म कारोबार भएका करदाताको कर प्रशासन गर्न यो कार्यालय स्थापना गरियो । मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंमा रहेको छ ।

 

  • आन्तरिक राजस्व कार्यालय: विभाग एकीकृत हुँदा आन्तरिक राजस्व कार्यालयको संख्या २२ थियो । २०७७ साल असारसम्म आइपुग्दा मुलुकभर रहेका आन्तरिक राजस्व कार्यालयको संख्या ४३ पुगेको छ । यी कार्यालयबाट वार्षिक रु.४० करोडसम्म कारोबार गर्ने करदाताको कर प्रशासन हुने गर्दछ ।

 

  • करदाता सेवा कार्यालय: कर परीक्षण र अनुसन्धानको कामबाहेक करदाता दर्ता, कर संकलन र करदाता सेवा सम्बन्धी कार्य गर्न वि.सं. २०६६ देखि करदाता सेवा कार्यालय स्थापना गर्न थालिएको हो । २०७७ साल असारसम्ममा करदाता सेवा कार्यालयको सङ्खया ३९ पुगेको छ ।