बारम्बार सोधिने प्रश्नहरु

Title Date
ब्यक्तिगत स्थायी लेखा नम्बर लिन अनलाइन विवरण भर्दा प्रयोग गर्ने युजर आइ डी र पासवर्ड के राख्नु पर्दछ ? January 01, 2015
ब्यक्तिगत स्थायी लेखा नम्बरलाई नविकरण गर्नु पर्दछ कि पर्दैन ? January 01, 2015
ब्यक्तिगत ब्यावसायिक स्थायी लेखा नम्बर लिएको ब्यक्तिले ब्यक्तिगत स्थायी लेखा नम्बर लिनु पर्दछ कि पर्दैन ? January 01, 2015
व्याज भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ पर्दैन ? January 01, 2015
व्याज भुक्तानीमा गरेको अग्रिम कर कट्टी मिलान गर्न पाइन्छ पाइदैन ? January 01, 2015
व्याज प्राप्त गर्न प्राकृतिक व्यक्ति र कम्पनि दुवै भएमा छुट्टा छुट्टै दरले अग्रिम कर कट्टी गर्नु पर्छ कि समान दरले ? January 01, 2015
वैंक तथा वित्तीय संस्थालाई तिरेको व्याजमा अग्रिम कर कट्टी गर्नु पर्छ पर्दैन ? January 01, 2015
सरकारी संस्थानले सरकारलाई तिरेको व्याजमा अग्रिम कर कट्टी गर्नु पर्छ पर्दैन ? January 01, 2015
कर छुट संस्थालाई भुक्तानी गरेको व्याजमा अग्रिम कर कट्टी गर्नु पर्छ पर्दैन ? January 01, 2015
पूँजीगत लाभ भनेको के हो ? January 01, 2015
पूँजीगत लाभमा कर लाग्छ, लाग्दैन ? January 01, 2015
पूँजीगत लाभमा करको गणना कसरी गरिन्छ ? January 01, 2015
पूँजीगत लाभ कर कसले निर्धारण गर्छ ? January 01, 2015
शेयर कारोबार गर्दा कुन समयमा कर लाग्छ ? January 01, 2015
शेयर कारोबारमा करको रकम कहाँ र कहिले दाखिला गर्नुपर्छ ? January 01, 2015
किनेको मूल्यभन्दा शेयरको विक्री मूल्य कम भएमा के हुन्छ ? January 01, 2015
पूँजीगत घाटालाई आगामी कारोबारमा मिलान गर्न पाइन्छ वा पाउदैन ? January 01, 2015
घर जग्गाको कारोबारमा कर लाग्छ लाग्दैन ? January 01, 2015
घर जग्गाको कारोबारमा पूँजीगत लाभ करको गणना कसरी गरिन्छ ? January 01, 2015
पूँजीगत लाभ कर तिरेको प्रमाण कहाँबाट पाइन्छ ? January 01, 2015
शेयर र घरजग्गाको कारोवार गर्नेले दर्ता गर्नु पर्छ पर्दैन ? January 01, 2015
पूँजीगत लाभ हुने व्यक्तिले आय विवरण पेश गर्नु पर्छ पर्दैन ? January 01, 2015
पैतृक सम्पत्ति पूजीगत गणनामा पर्दछ कि पर्दैन ? January 01, 2015
१० वर्ष भन्दा बढी समयसम्म प्रयोग गरेको र स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा पूँजीगत आयको गणना हुन्छ त ? ५ वर्ष भन्दा बढीको स्वामित्वको घर जग्गामा हुने पूँजीगत लाभमा कर कति लाग्दछ ? January 01, 2015
यदि कसैका २ वटा घर भएमा कसरी करको गणना गरिन्छ? January 01, 2015