बारम्बार सोधिने प्रश्नहरु

Title Date
पूर्वादेश भनेको के हो ? January 01, 2015
पूर्वादेश कहाँबाट पाइन्छ ? January 01, 2015
पूर्वादेश लिने प्रक्रिया के हो ? January 01, 2015
मैले जस्तै समस्या भोगेको अर्को करदाताले पाएको पूर्वादेश मेरो सम्बन्धमा पनि लागू गर्न सकिन्छ ? January 01, 2015
के जुनसुकै विषयमा पनि पूर्वादेश प्राप्त गर्न सकिन्छ ? January 01, 2015
के कुनै काल्पनिक विषयमा विभागको राय जान्न पूर्वादेश माग गर्न सकिन्छ ? January 01, 2015
पूर्वादेश पाउन कुनै धरौटी वा दस्तुर बुझाउनु पर्दछ ? January 01, 2015
पूर्वादेश बाध्यकारी आदेश हो ? हो भने यो कसका लागि बाध्यकारी हो ? January 01, 2015
पूर्वादेशको पालना क-कसले गर्नु पर्दछ ? January 01, 2015
विभागले के कस्ता विषयहरुमा सार्वजनिक परिपत्र जारी गर्न सक्दछ ? January 01, 2015
प्रशासकीय पुनरावलोकन भनेको के हो ? January 01, 2015
कर अधिकृतले गरेको कर निर्धारण प्रति मलाई चित्त बुझेन मैले के गर्ने ? January 01, 2015
के कस्तो अवस्थामा र के के कुराका लागि प्रशासकीय पुनरावलोकनका लागि आवेदन गर्न पाईन्छ ? January 01, 2015
कर परीक्षणको क्रममा/प्रारम्भिक कर निर्धारणबाट कर अधिकृतले म उपर अन्याय गर्न लागेको भन्ने मलाई लागेमा प्रशासकीय पुनरावलोकन बाहेक उपचारको बाटो अरु केही छ ? January 01, 2015
प्रशासकीय पुनरावलोकनका लागि कति दिन भित्र कहाँ निवेदन दिनु पर्दछ ? January 01, 2015
प्रशासकीय पुनरावलोकन गर्नका लागि निवेदन दिदा करदाताले रकम दाखिला गर्नु पर्छ कि पर्दैन ? कति रकम दाखिला गर्नुपर्छ ? January 01, 2015
प्रशासकीय पुनरावलोकन गर्नका लागि आवेदन दिंदा धरौटी वापत बैँक जमानी राख्न मिल्छ मिल्दैन ? January 01, 2015
प्रशासकीय पुनरावलोकनबाट पनि मलाई चित्त नबुझेमा मैले के गर्ने ? January 01, 2015
ऐनले तोकेको म्याद (६० दिन) भित्र प्रशासकीय पुनरावलोकनबाट मैले उपचार पाइन भने मैले के गर्ने ? January 01, 2015
कस्तो अवस्थामा र के के कुराका लागि राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न पाईन्छ ? January 01, 2015
राजस्व न्यायाधिकरण कहाँ कहाँ छन् ? कुन कुन क्षेत्रको करदाताले कहाँ पुनरावेदन गर्नुपर्दछ ? January 01, 2015
राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्दा धरौटी राख्नु पर्छ कि पर्दैन ? कति धरौटी राख्नुपर्छ ? January 01, 2015
राजस्व न्यायाधिकरणमा पुनरावेदन गर्न धरौटी राख्दा बैँक जमानत राख्न मिल्छ कि मिल्दैन ? January 01, 2015
प्रशासकीय पुनरावलोकनमा नगई सोझै राजस्व न्यायाधिकरणमा पुनरावेदन जान मिल्छ कि मिल्दैन ? January 01, 2015
VAT दर्ता भए पछि कुनकुन सूचना, कागजात तथा विवरणहरुको अभिलेख अनिवार्य रुपमा राख्नु पर्दछ ? January 01, 2015