बारम्बार सोधिने प्रश्नहरु

Title Date
आयात गरिने चुरोटको कुन मूल्यमा अन्तःशुल्क लगाउनु पर्दछ ? January 01, 2015
चुरोट प्याकिङ्ग गर्दा जनाउने संकेत M (एम) भनेको के हो ? January 01, 2015
सूर्तीजन्य पदार्थ (चुरोट वाहेक) प्याकिङ्गको तौल कति हुनु पर्छ ? January 01, 2015
अन्तःशुल्क ऐन विपरित काम हुन लागेको वा भैसकेको कुराको सूचना वा सुराक दिने सरकारी कर्मचारी वा अन्य व्यक्तिले के कति पुरस्कार पाउँदछ ? January 01, 2015
अन्तःशुल्क छली गरी बिक्रि गर्न लागेको वस्तु पक्रेर पेश गर्ने व्यक्तिलाई कार्यालयबाट कति रकम पुरस्कार स्वरुप दिने व्यवस्था छ ? January 01, 2015
बस्तु तथा मानिस सहित पक्रेर सम्बन्धित कार्यालयमा पेश गर्ने व्यक्तिलाइ के कति रकम पुरस्कार दिनु पर्नेछ ? January 01, 2015
सूचना वा सुराक दिने व्यक्ति एक भन्दा बढी भएमा पुरस्कारको रकम कसरी वितरण गरिन्छ ? January 01, 2015
कुनै कर्मचारी वा प्रहरीले सुराक पाइ बरामद गरेको वस्तु व्यक्ति सहित पक्राउ गरेको छ भने त्यस्तालाई के कति रकम पुरस्कार स्वरुप दिन सकिने छ ? January 01, 2015
कुनै कर्मचारी वा प्रहरीले सुराक पाई बरामद गरेको वस्तु मात्र पेश गरेको रहेछ भने पाउने पुरस्कार राशि कति हो ? January 01, 2015
पुरस्कार दिदाँ कर्मचारीलाई एक पटकमा प्रति व्यक्ति बढीमा कति सम्म दिन सक्ने व्यबस्था छ ? January 01, 2015
मदिरा विक्री वितरण नियमन निर्देशिकामा उल्लेख भएको व्यवस्था विपरित कसूर गरेको भनी सूचना दिने सुराकीलाई कति पुरस्कार दिने व्यवस्था छ ? January 01, 2015
आन्तरिक राजस्व कार्यालयले मागेको वखत जानी जानी सूचना वा मद्दत नदिने व्यक्तिलाई कस्तो सजाय हुने व्यवस्था छ ? January 01, 2015
पूर्बादेश भनेको के हो ? January 01, 2015
पूर्वादेश कसरी माग गर्नु पर्दछ ? January 01, 2015
पूर्वादेश माग गरिएको विषय अदालतमा विचाराधिन रहेको भए पनि विभागले पूर्वादेश जारी गर्न सक्दछ ? January 01, 2015
सार्बजनिक परिपत्र र पूर्वादेश एक आपसमा बाझिएमा कुनले प्राथकिता पाउँदछ ? January 01, 2015
अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण तथा असूलीका लागि गरेको निर्णय उपर चित्त नबुझेमा सो निर्णय विरुद्ध प्रशासकीय पुनराबलोकनको निबेदन कहां र कति दिन भित्र दिनु पर्दछ ? January 01, 2015
अन्तःशुल्क एैनको दफा १६ बमोजिमका कसूरमा कैद गर्ने गरी गरिएको निर्णय उपर कति समयभित्र कहां पुनराबेदन गर्नु पर्छ ? January 01, 2015
अन्तःशुल्क ऐनले तोकेको म्याद भित्र पुनराबलोकनको निबेदन दिन नभ्याइएमा म्याद थप गर्न पाइन्छ कि पाइदैन ? पाइन्छ भने के गर्नु पर्छ ? January 01, 2015
प्रशासकीय पुनराबलोकनको लागि म्याद भित्रै विभागमा निबेदन दिएकोमा कति दिन भित्र विभागले निर्णय गर्नु पर्ने व्यबस्था छ ? January 01, 2015
प्रशासकीय पुनराबलोकन परेको साठी दिन भित्र पनि महानिर्देशकले निर्णय नगरेमा वा गरेको निर्णय उपर चित्त नवुझेमा त्यसको विकल्प के हुन्छ ? January 01, 2015
प्रशासकीय पुनराबलोकनको निबेदन दिए पछि त्यसको जानकारी कसैलाई दिनु पर्छ ? January 01, 2015
भौतिक नियन्त्रण अन्तर्गतका वाईन, साईडर, बियर, मोलासेस जस्ता मदिराजन्य वस्तुको अन्तःशुल्क दाखिला कहां गर्नु पर्छ ? January 01, 2015
मदिरा उत्पादन गर्ने ईजाजतपत्रवालाले मोलासेस, स्प्रिट लगायतका कच्चा पदार्थको उचित संरक्षणको प्रवन्ध नगरी हानी नोक्सानी भएमा के हुन्छ ? January 01, 2015
उचित भण्डारणको व्यवस्था नगरेको कारणले सखर वा मोलासिस नोक्सानी भएमा मिन्हा हुन्छ कि हुदैन ? January 01, 2015