बारम्बार सोधिने प्रश्नहरु

Title Date
एभचकयलब िएब्ल् बाट द्यगकष्लभकक एब्ल् मा कसरी रुपान्तरण गर्न सकिन्छ ? January 01, 2015
एब्ल् लिन के के कुराहरुको जानकारी गराउन पर्दछ र कुन कागजातहरु कार्यालयममा पेश गर्नु पर्दछ ? January 01, 2015
मैले एब्ल् लिनका लागि निवेदनको ढाँचा कसरी प्राप्त गर्न सक्दछु र यस्तो निवेदन मैले कहाँ दिनु पर्दछ ? January 01, 2015
एब्ल् लिनका लागि मैले कति दस्तुर बुझाउनु पर्दछ ? January 01, 2015
म बसेको ठाँउ आन्तरिक राजस्व कार्यालय रहेको शहरबाट धेरै टाढा छ । के मैले आफु बसेको ठाउँ मै एब्ल् पाउन सक्दिन ? January 01, 2015
एभ्च्क्इल्ब्ी एब्ल् का लागि के मैले इलष्लिभ फाराम पाउन सक्दछु ? के यस्तो फाराम इलष्लिभ भरेर बुझाउन ९कगदmष्त० पनि सकिन्छ ? January 01, 2015
मेरो उद्योग भर्खरै स्थापना भएकोले मुनाफामा आउन अझै ४–५ वर्ष लाग्छ । मुनाफा हुन थालेर सो मा कर तिर्नु पर्ने भए पछि मात्रै मैले एब्ल् लिए हुदैन ? January 01, 2015
के एउटै व्यक्तिसँग एक भन्दा बढी एब्ल् हुन सक्दैन ? January 01, 2015
एब्ल् लिएर मलाई के फाइदा छ ? January 01, 2015
मैले एब्ल् का लागि निवेदन दिन फाराम त पाएँ, तर भर्न जानिन । यस बारे थप जानकारी मैले कहा पाउन सक्छु ? January 01, 2015
एब्ल् का लागि आवेदन गर्दा के फोटो बुझाउनै पर्दछ ? January 01, 2015
म विदेशी नागरिक हुँ । मैले एब्ल् पाउन सक्दछु वा सक्दिन ? सक्छु भने मैले के के कागजात बुझाउनु पर्दछ ? January 01, 2015
एब्ल् पाउन आवेदन गर्ने महिलाले आवेदन फर्ममा आफ्नो पिता को नाम लेख्ने कि पति वा ससुराको ? January 01, 2015
गैर बासिन्दा व्यक्तिले एब्ल् पाउन कसले आवेदन गर्नु पर्दछ ? January 01, 2015
के मैले एब्ल् का लागि आवेदन गर्दा कर चुक्ता प्रमाण पत्र र पुरानो आय विवरण तथा अग्रिम कर कट्टी (जस्तै घर बहालमा) दाखिला गरेको प्रमाण तथा घरको बहालमा लिएको सम्झौता पत्र पेश गर्नु पर्दछ ? January 01, 2015
एब्ल् प्रथा लागू हुनु अगावै मैले आयकर दर्ता प्रमाणपत्र लिएको थिए । के मैले पनि फेरी एब्ल् लिनु पदर्छ ? January 01, 2015
के मैले लिएको एब्ल् प्रत्येक वर्ष नविकरण गराउनु पर्दछ ? January 01, 2015
मैले एब्ल् का लागि आवेदन गरेको कति समय पछि एब्ल् ऋब्च्म् पाउन सक्छु ? January 01, 2015
म आजै आय विवरण पेश गरेर लाग्ने कर तिरेर कर चुक्ता प्रमाण पत्र चाहन्छु । तर म सँग एब्ल् छैन । मैले के गर्नु पर्दछ ? January 01, 2015
एब्ल् लिन कहाँ सम्पर्क राख्नुपर्दछ ? January 01, 2015
एब्ल् लिन के के कागजात पेश गर्नुपर्दछ ? स्थायी लेखा नम्बर लिन कति समय लाग्छ ? January 01, 2015
एब्ल् लिएपछि के प्रमाण प्राप्त हुन्छ ? January 01, 2015
मेरो एब्ल् लिन म स्वय उपस्थित हुनुपर्दछ कि अन्य व्यक्तिलाई पठाए हुन्छ ? January 01, 2015
घरमै वसेर कम्प्यूटरबाट एब्ल् लिन पाउने सुविधा छ, छैन ? January 01, 2015
एब्ल् नलिई कारोवार गरेमा मलाई कस्तो कानूनी सजाय हुन्छ ? January 01, 2015