बारम्बार सोधिने प्रश्नहरु

Title Date
व्यक्तिगत स्थायी लेखा नम्बर लिए के फाइदा हुन्छ ? January 01, 2015
मैले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको छु, अब म एकलौटी व्यवसाय गर्न चाहन्छु, के मैले सोही नम्बर प्रयोग गर्न पाउँछु ? January 01, 2015
मैले व्यावसायिक स्थायी लेखा नम्बर लिई एकलौटी व्यवसाय संचालन गरिरहेको छु, अब म व्यवसाय छाडी रोजगारी मात्र गर्न चाहन्छु, के मैले सोही नम्बर प्रयोग गर्न हुन्छ ? मैले के गर्नु पर्दछ ? January 01, 2015
कुन कुन अवस्थामा व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता खारेज गर्न पाईन्छ ? January 01, 2015
व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता खारेज गर्ने प्रक्रिया के हो ? January 01, 2015
आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्वर (एब्ल् ० प्रदान गर्न स्विकृति प्राप्त निकायहरु मार्फत ख्ब्त् पनि दर्ता गर्न मिल्छ ? January 01, 2015
आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्वर (एब्ल् ० प्रदान गर्न स्विकृति प्राप्त संस्थाले नै स्थायी लेखा नम्बर प्रमाणपत्र पनि उपलब्ध गराउँछ ? January 01, 2015
स्थायी लेखा नम्बरका बारेमा थप जानकारी लिनु परेमा कहाँ कसलाई सम्पर्क गर्नुपर्दछ ? January 01, 2015
अन्तःशुल्क लाग्ने बस्तु उत्पादन गर्ने, सेवा प्रदान गर्ने, पैठारी गर्ने हामी इजाजतपत्र वालाहरु (करदाता) को काम कर्तव्य के के हुन् ? January 01, 2015
करदातालाइ अन्तःशुल्क ऐन तथा नियमावली बमोजिम के के अधिकार हुनेछ ? January 01, 2015
चुरोटको परिभाषाले विदेशी मुलुकबाट पैठारी गरिएको चुरोटलाई समेटेको छ छैन ? January 01, 2015
चुरोट उत्पादन गर्ने सम्बन्धमा व्लेण्डिङ्ग भन्नाले कस्तो प्रकृयालाइ जनाउँदछ ? January 01, 2015
चुरोटको मुख्य कच्चा पदार्थ सूर्तीमा भएको चिसोपना (moisture) लाई हटाउन के गर्नु पर्छ ? January 01, 2015
चुरोटका बट्टाहरुलाई कसरी प्याकिंग गर्नु पर्दछ ? January 01, 2015
विडीको मुख्य कच्चा पदार्थ के के हुन ? January 01, 2015
कच्चा र कोरा सूर्तीको हिसाब तथा विबरण कसरी राख्नु पर्छ । January 01, 2015
चुरोट उत्पादन गर्ने इजाजतपत्रवालाले गर्नुपर्ने कार्यहरु के के हुन ? January 01, 2015
चुरोट उत्पादनको प्रतिलब्धि दर कति तोकिएको छ ? January 01, 2015
अन्तःशुल्क टिकट कस्तो प्रकारको चुरोटमा लगाउनु पर्दछ ? January 01, 2015
टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा, विग्रिएमा वा कम भएमा त्यस्तो टिकटको प्रतिस्थापन हुन्छ कि हुँदैन ? January 01, 2015
चुरोटको प्रत्येक बट्टामा अनिबार्य अंकित गर्नु पर्ने कुराहरु के के हुन ? January 01, 2015
चुरोट उत्पादन भै दैनिक प्याकिंग गरेपछि र गोदाममा राखिएका चुरोटको हिसाब कसरी राख्नु पर्छ ? January 01, 2015
पान मसला, जर्दा, नस जस्ता सूर्तीजन्य पदार्थको तौल लिदा ती वस्तुको मात्र तौल गरे हुन्न ? January 01, 2015
सूर्तीजन्य वस्तुका उत्पादकहरुले आफ्नो उत्पादन निष्कासन गर्दा अपनाउनु पर्ने प्रक्रिया के हो ? January 01, 2015
अन्तःशुल्क टिकट टाँस नगरी विक्रीका लागि राखिएको चुरोट भेटिएमा के कारबाही हुन्छ ? January 01, 2015